Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पाकिस्तानमा आत्मघाती हमलामा तीन चिनियाँ नागरिकसहित चारको मृत्यु

    पाकिस्तानमा आत्मघाती हमलामा तीन चिनियाँ नागरिकसहित चारको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । पाकिस्तानमा आत्मघाती हमला हुँदा तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको छ।

    पाकिस्तानको युनिभर्सिटी अफ कराँचीको परिसरभित्र भ्यानमा भएको शक्तिशाली बिस्फोटमा तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको पाकिस्तानी समाचार पत्र द डनले जनाएको छ।



    युनिभर्सिटीको कन्फ्युसियस इन्स्टिच्युटबाहिर भएको बिस्फोटमा परी इन्स्टिच्युटका निर्देशक पनि मारिएका छन्।



    पाकिस्तानी अधिकारीहरूले उक्त आत्मघाती हमला एक जना महिलाले गरेको हुन सक्ने बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार