Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • रुस-युक्रेन युद्ध अन्त्यका लागि राष्ट्रसंघ महासचिवको पहल, विदेशमन्त्री सेर्गेईसँग भेट

    रुस-युक्रेन युद्ध अन्त्यका लागि राष्ट्रसंघ महासचिवको पहल, विदेशमन्त्री सेर्गेईसँग भेट

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 1.9K
    SHARES

    एजेन्सी । रुस-युक्रेन युद्ध अन्त्यका लागि संयुक्त राष्ट्र महासंघका महासचिव एन्टोनियो गुटेरसले पहल थालेका छन् ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्नुअघि उनले विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेटवार्ता गरेका हुन् ।



    महासचिव गुटेरसले संवाद, युद्धविरामका माध्यमबाट शान्ति स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।



    उनले भने,’जतिसक्दो चाँडो युद्धविराम गर्नुपर्नेछ ।’ उनले युक्रेनमा मानवीय संकट समाधानका लागि युद्धविरामको विषयललाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । गत फेब्रुअरी २४ देखि रुस-युक्रेनबीच द्वन्द्व चर्किएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार