Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • च्याम्पियन्स लिग : रियलमाथि सिटीको जित

    च्याम्पियन्स लिग : रियलमाथि सिटीको जित

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जित हासिल गरेको छ ।

    मंगलबार राति सम्पन्न खेलमा सिटीले स्पेनिस क्लब रियल मड्रिडलाई ४–३ गोलअन्तरले पराजित गरेको हो ।



    सिटीको जितमा केभिन डी ब्रुयना, ग्राबियल जेसस, फिल फोडेन र ब्रनान्डो सिल्भाले एक–एक गोल गरे।



    यता, रियलका लागि करिम बेन्जिमाले दुई गोल गरे। त्यस्तै, भिनिसियस जुनियरले एक गोल गरे। अब सिटी र रियलबीचको दोस्रो लेग मे ५ मा हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार