Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • बिहेमा डिजे बजाउने विषयमा विवाद हुँदा एकजनाको मृत्यु

    बिहेमा डिजे बजाउने विषयमा विवाद हुँदा एकजनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 2.6K
    SHARES

    सप्तरी । सप्तरीमा बिहेमा डिजे बनाउने विषयमा विवाद हुँदा एकजनाको मृत्यु भएको छ ।

    सोमबार राति एक समूहको कुटपिटबाट खडक नगरपालिका वडा नम्वर ४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको उपचारको क्रममा बुधवार विहान मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।



    युवकको मृत्यु भएपछि दोषीलाई कारबाही माग गर्दै स्थानीय बासिन्दाहरूले सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गको कल्याणपुर–कडरबोना खण्डमा बिहान १० बजेदेखि सडक अवरुद्ध पारेका छन् ।



    यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले कुटपिटमा संलग्न भएको आरोपमा एक जनालाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार