Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • जिम्बावे सँगको सिरिजका लागि क्रिकेट टोलीको घोषणा

    जिम्बावे सँगको सिरिजका लागि क्रिकेट टोलीको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, १६ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । भोली देखि सुरु हुँने जिम्बावे एसँगको सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

    सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।



    टिममा आसिफ शेख, देभ खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौड्यल, आरिफ शेख, विनोद भण्डारी, करण केसी सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोभ, किशोर महत्व, सुनिल धमला, सुशन भारी र आदिल अन्सारी रहेका छन् ।



    नेपाली टोलीले जिम्बावे एसँग घरेलु मैदानमा भोली देखि तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार