Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ५ जना कोरोना संक्रमित थपिंदा १७ जना संक्रमणमुक्त

    ५ जना कोरोना संक्रमित थपिंदा १७ जना संक्रमणमुक्त

    अनलाइन नेपाल
  • शनिबार, १७ बैशाख २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुँदा थप १७ जना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६६ पीसीआर परीक्षणमा ४ जना र एक हजार १४८ एन्टिजेन परीक्षणमा एक जना गरी ५ जनामा संक्रमण पुष्टि भएको हो ।



    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २३० रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार