Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • निजी शैक्षिक संस्थाहरूले हप्तामा दुई दिन बिदा नदिने

    निजी शैक्षिक संस्थाहरूले हप्तामा दुई दिन बिदा नदिने

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । निजी शैक्षिक संस्थाहरूले हप्तामा दुई दिन बिदा नदिने भएका छन् ।

    हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूमा मानसिक प्रेसर पर्ने र अध्ययन पाठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरूले सरकारको निर्णय प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।



    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थाहरूसँग बिना कुनै छलफल हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय नमान्ने बताए ।



    सरकारले उनीहरूले सरकारले निजी शैक्षिक क्षेत्रसँग बिना कुनै छलफल र परामर्श नगरी अचानक अव्यवहारिक निर्णय गरेको उनीहरूको गुनासो छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार