Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • निर्वाचनमा प्रचारप्रसार गर्ने सामाजिक सञ्जालको ‘अकाउन्ट’ विवरण माग

    निर्वाचनमा प्रचारप्रसार गर्ने सामाजिक सञ्जालको ‘अकाउन्ट’ विवरण माग

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूले निर्वाचनमा प्रचारप्रसार गर्ने सामाजिक सञ्जालको ‘अकाउन्ट’ विवरण माग गरेको छ ।

    उम्मेदवारहरूले अन्तिम नामावली प्रकाशन भएको २४ घण्टाभित्र दलहरूले निर्वाचन अधिकृतको कार्यालयमा विवरण बुझाउनुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।



    ‘राजनीतिक दल र उमेदवारहरूले आचारसंहिताको परिधिमा रही प्रचारप्रसार गर्न सामाजिक सञ्जाल खाताको प्रयोग गर्ने भएमा उमेदवारको अन्तिम सूचना भएको २४ घण्टाभित्र राजनीतिक दलको हकमा निर्वाचन आयोग र उमेदवारको हकमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा विवरण अनिवार्य बुझाउन निर्देशन दिइएको छ,’ उनले भने ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार