Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • इंग्लिस प्रिमियर लिग : लेस्टरमाथि टोटनह्यामको सानदार जित

    इंग्लिस प्रिमियर लिग : लेस्टरमाथि टोटनह्यामको सानदार जित

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 975
    SHARES

    फाइल तस्विर

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हटस्परले सानदार जित हात पारेको छ ।

    गएराति भएको खेलमा टोटेनहमले लेस्टरलाई घरेलु मैदानमा ३-१ ले पराजित गरेको हो ।



    टोटेनहमको जितमा ह्युङ मिन सनले २ तथा ह्यारी केनले एक गोल गरे। लेस्टरका केलेची इहेनाचोले सान्त्वना गोल फर्काएका थिए ।



    यो जितसँगै टोटेनहमले ३४ खेलमा ६१ अंक जोड्दै शीर्ष चारमा रहने सम्भावना कायमै राखेको छ।

    तालिकाको चौथो स्थानमा समान खेलबाट ६३ अंक जोडेको आर्सनल उक्लिएको छ। तेस्रो स्थानमा रहेको चेल्सीले ६६ अंक जोडेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार