Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • टी-२० क्रिकेट : जिम्बावे एविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

    टी-२० क्रिकेट : जिम्बावे एविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । जिम्बावे ए विरुद्धकाे दाेस्रो टी-२० क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएकाे छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ राेज्दै जिम्बावेलाई ब्याटिङ गर्न लागेकाे हाे ।



    नेपाली टिममा एक परपवर्तन गरिएकाे छ । आरिफ शेखकाे स्थानमा भीम सार्की पहिलाे एघारमा खेल्दैछन् ।



    पहिलाे टी-२० खेलमा नेपाल जिम्बावे ए टीमसँग ६ विकेटले पराजित भएकाे थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार