Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • रुसी कमान्ड सेन्टरमा आक्रमण, दुई सय रुसी फौज मारेको युक्रेनको दाबी

    रुसी कमान्ड सेन्टरमा आक्रमण, दुई सय रुसी फौज मारेको युक्रेनको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, २० बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनी अधिकारीहरूले शनिवार साँझ पूर्वी इज्युम सहरस्थित महत्वपूर्ण रुसी कमान्ड सेन्टरमा आक्रमण गरेर करिब दुई सय रुसी फौज मारेको दाबी गरेका छन् ।

    आक्रमणमा मेजर जनरल आन्द्रेइ सिमोनोभ मारिएको तर रुसी सेनाका जनरल स्टाफ प्रमुख जनरल भ्यालेरी गेरासिमोभमाथि गरिएको प्रहार चुकेको पनि युक्रेनी अधिकारीको भनाइ छ ।



    जनरल गेरासिमोभले हालै मात्र उक्त हवाइ सेना कमान्ड सेन्टरको गोप्य भ्रमण पूरा गरेका थिए । सुरुमा हमलामा उनी पनि घाइते भएको अपुष्ट खवर बाहिरिएको थियो ।



    दुईजना अमेरिकी अधिकारीले गेरासिमोभ केही दिन देखि पूर्वी युक्रेनमा रहको दि न्युयोर्क टाइम्सलाई बताएका छन् । उनको यो भ्रमणलाई अपत्यारिलो बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार