Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्ड युनाइटेडसँग ३–० गोलले पराजित

    इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्ड युनाइटेडसँग ३–० गोलले पराजित

    अनलाइन नेपाल
  • मंगलबार, २० बैशाख २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर युनाईटेडले ब्रेन्टफोर्डलाई पराजित गरेको छ ।

    गएराति भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई तीन–शून्य गोल अन्तरले पराजित गरेको हो ।



    युनाईटेडका क्रिस्टियानो रोनाल्डो, ब्रुरुनो फर्नान्डेस र राफायल भरानेले एक/एक गोल गरे । जितसँगै युनाइटेडको ३६ खेलमा ५८ अङ्क भएको छ ।



    युनाइटेड अङ्क तालिकाको छैटौँ स्थानमा छ । ३५ खेलमा ब्रेन्टफोर्ड ४० अङ्कका साथ १४ औँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार