Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मावि तह शिक्षक पदको सामान्य परीक्षा नतिजा सार्वजनिक

    मावि तह शिक्षक पदको सामान्य परीक्षा नतिजा सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, २० बैशाख २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    आयोगले गत चैत १५ गते लिएको माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षा नतिजा मंगलबार सार्वजनिक गरेको हो ।



    उक्त पदका लागि १ हजार ५५२ रिक्त दरबन्दी शिक्षक पदपूर्तिका लागि सामान्य विषयको परीक्षा सञ्चालन गरेको थियो ।



    आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ३२ हजार ९७ जना सहभागीमध्ये ३ हजार ८८६ जना परीक्षार्थाी उत्तीर्ण भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार