Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • वामदेव गौतमको शब्दमा एकीकृत समाजवादीको भोट माग्ने गीत सार्वजनिक

    वामदेव गौतमको शब्दमा एकीकृत समाजवादीको भोट माग्ने गीत सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, २० बैशाख २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । नेकपा एमालेबाट राजीनामा दिएर केही समययता राजनीतिमा निष्क्रय रहेका वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) को चुनावी गीत लेखिदिएका छन् ।

    उनको शब्दमा रहेको चुनावी गीत ‘जनता जगाउने कलममा छाप लगाउने’ मंगलबार सार्वजनिक भएको हो ।



    मुस्लिम इतेहाद संगठन नेपालले निर्माण गरेको गीतमा वामदेव गौतमका शब्द रहेको छन् । कृष्ण केसी र जुना श्रीष मगरको स्वर रहेको गीतमा कृष्ण केसीकै संगीत छ ।



    गीतमा जनता जगाउने, विकासको लहर चलाउने समाजवादी पार्टी भएको बताइएको छ । कलममा छाप लगाउन समेत आग्रह गरिएको गीतमा समाजवादी देशभरि छाएको समेत उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार