Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • रुसद्वारा फेरि युक्रेनको मरिउपोलमा रहेको स्टिल उद्योगमा आक्रमण

    रुसद्वारा फेरि युक्रेनको मरिउपोलमा रहेको स्टिल उद्योगमा आक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, २० बैशाख २०७९
  • 975
    SHARES

    एजेन्सी । रुसले युक्रेनको मरिउपोलमा रहेको स्टिल उद्योगमा फेरि आक्रमण गरेको छ । आइतवार केही गैरसैनिकको उद्धार गरिएकोमा आज फेरि हवाई आक्रमण गरेको युक्रेनको राष्ट्रिय गार्डका कमान्डर डेनिस श्लेगाले जानकारी दिए ।

    स्टिल उद्योगमा अझै सयौँ गैरसैनिक उद्धारको पर्खाइमा रहेका र उनीहरुको जीवन अत्यन्तै कष्टकर रहेको पनि उनले बताए ।



    स्टिल उद्योगभित्र फसेकाहरुमा बालबालिका धेरै रहेका छन् । रुसले युक्रेनको मरिउपोलमा एउटा स्टिल उद्योगबाहेक सबै क्षेत्र कब्जा गरेको छ । स्टिल उद्योगलाई युक्रेनी सेनाले सेल्टर बनाएको छ।



    यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आज युक्रेनको संसदमा सम्बोधन गर्दै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार