Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • जिम्बावेविरुद्धको टि-२० क्रिक्रेट : नेपालले पायो १३७ रनको लक्ष्य

    जिम्बावेविरुद्धको टि-२० क्रिक्रेट : नेपालले पायो १३७ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जिम्बावेविरुद्धको टि-२० क्रिक्रेटमा जिम्बाबे ए ले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ ।

    निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै जिम्बाबे एले उक्त लक्ष्य पेस गरेको हो ।



    टस जितेर फिल्डिङ रोजेको नेपालले ७ विकेट जिम्बाबे ए का लागि रोय कियाले सर्वाधिक ४९ रन बनाए ।



    ओपनरब्याटरद्वय इनोसेन्ट कायले १४ र तडिवान्से मरुमानिले २७ रन बनाए । अर्का ब्याटर ल्युक जङ्ग्वेले २२रन बनाए ।कप्तान टोनी म्युनोङ्गा २ रनमा आउट भए ।

    नेपालका लागि कप्तान सन्दिप लामिछानेले २, बसिर अहमदले र सोमपाल कामीले समान १र१ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार