Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • वैवाहिक जीवनमा बाँधिइन् रञ्जु दर्शना

    वैवाहिक जीवनमा बाँधिइन् रञ्जु दर्शना

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । विवेकशील साझा पार्टीकी बागमती प्रदेशकी पूर्वसंयोजक रञ्जु दर्शना विवाह बन्धनमा बाँधिएकी छन् ।

    विवेकशीलकै नेता किशु कुइकेलसँग दर्शनाले बुधवार विवाह गरेकी हुन् ।



    गत फागुमा उनीहरूले इन्गेजमेन्ट गरेका थिए ।



    दर्शना गत चुनावमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार