Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीलाई हराउँदै रियल फाइनलमा

    च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीलाई हराउँदै रियल फाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, २२ बैशाख २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । इंग्लिस क्लव म्यानचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

    बुधबार राति आफ्नै मैदानमा भएको दोस्रो लेगमा रियलले ३–१ को जित निकालेको हो । सिटीको मैदानमा भएको पहिलो लेगमा रियल ४–३ गोल अन्तरमा पराजित भएको थियो ।



    यो सँगै समग्रमा सेमिफाइनलमा ६–५ गोल अन्तरको जित निकाल्दै फाइनलमा लिभरपुलसँगको भेट पक्का गरेको हो ।



    रियललाई जिताउन गएराती रोड्रिगोले दुई तथा करिम बेन्जिमाले एक गोल गरे । सिटीका लागि रियाड माहरेजले एक गोल गरेका थिए । रियलले अब उपाधिका लागि लिभरपुलसँग खेल्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार