Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • जिम्बावे ‘ए’ सँग नेपाल ३ विकेटले पराजित

    जिम्बावे ‘ए’ सँग नेपाल ३ विकेटले पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं  ।जिम्बावे ए विरुद्ध पहिलो एकदिवसीय खेलमा घरेलु टोली नेपाल ३ विकेटले पराजित भएको छ ।

    नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावे ए ले २६ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो ।



    जिम्बावेका लागि ओपनर इन्नोसेन्ट काईयाले एक छेउबाट पारी सम्हाल्दै अविजित रहेर सर्वाधिक ४८ रन बनाए । यस्तै सेफास जुवायो ३२ रन, राए काईयाले १४ रन, ब्राड ईभान्सले १७ रन जोडे ।



    बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार