Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बुटवलमा गठबन्धनले गरेकै स्थानमा आज एमालेले शक्ति प्रदर्शन गर्दै, ओलीले सम्बोधन गर्ने

    बुटवलमा गठबन्धनले गरेकै स्थानमा आज एमालेले शक्ति प्रदर्शन गर्दै, ओलीले सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बुटवलमा नेकपा एमालेले आज शक्ति प्रदर्शन गर्ने भएको छ । एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित शक्ति प्रदर्शन गर्न लागेको हो ।

    सत्ता गठबन्धनले शनिबार गरेको सभास्थलमै एमालले पनि आमसभा गर्ने तयारी गरेको छ । बुटवल ११ देविनगरस्थीत वाणिज्य क्याम्पसको प्रागणमा सभाको आयोजना गरिएको बताइएको छ ।



    उक्त सभामा एमाले अध्यक्ष तथा पुर्व प्रधानन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभा मध्यान्न १२ बजेदेखि शुरु हुनेछ ।



    शक्ति प्रर्दशनका रुपमा लिएको सभामा गठबन्धन भन्दा बढी सहभागि देखाउने भन्दै एमाल तयारीमा जुटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार