Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • काठमाडौं महानगरका मेयर उम्मेदवार द्वय केशव स्थापित र बालेन शाहको जम्काभेट

    काठमाडौं महानगरका मेयर उम्मेदवार द्वय केशव स्थापित र बालेन शाहको जम्काभेट

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 1.5K
    SHARES

    काठमाडौं। काठमाडौं महानगरपालिका मेयरका दुई चर्चित उम्मेदवार केशव स्थापित बोलेन शाहको जम्काभेट भएको छ।

    मतदान हुन पाँच दिनमात्र बाँकी रहँदा उम्मेदवारहरुले प्रचार प्रसारलाई तीब्रता दिने क्रममा बालेन र स्थापितको भेट भएको हो।



    स्वतन्त्र उम्मेदवार दिएका शाह पछिल्लो समयमा सामाजिक सञ्जालमा चर्चित छन् ।



    त्यस्तै स्थापित पनि बालेनप्रति आक्रमक अभिव्यक्ति दिएका कारण चर्चामा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार