Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • स्थानीय तह निर्वाचन लक्षित

    ओलीले गरे एमालेको ६७ बुँदे संकल्प पत्र सार्वजनिक (पूर्णपाठ)

    ओलीले गरे एमालेको ६७ बुँदे संकल्प पत्र सार्वजनिक (पूर्णपाठ)

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 813
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन लक्षित ६७ बुँदे संकल्प पत्र सार्वजनिक गरेका छन् ।

    संकल्प पत्र सार्वजनिक गर्दै उनले भने, ‘वहुदलीय व्यवस्था स्थापनापछिको ३० वर्षमा अधिकांश समय कांग्रेसले शासन गरेको हाे, अब एक दशक एमालेले नेतृत्व गर्न पाए विकास र समृद्धिको उत्कर्षमा मुलुकलाई पुर्याउँछ।’



    अध्यक्ष ओलीले संविधानको अपब्याख्या गरेर एमालेलाई सत्ता बाहिर लगिएकाले जनादेशबाट जवाफ दिनुपर्ने बताएका छन् । उनले जनादेश भन्दा ठूलो परमादेश नहुने भन्दै एमालेलाई मत दिन आह्वान गरेका छन् ।



    यस्तो छ ओलीको अपिल

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार