Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बैशाख २७ गतेदेखि तीन दिनसम्म मदिरा बिक्री र सेवन गर्न नपाइने

    बैशाख २७ गतेदेखि तीन दिनसम्म मदिरा बिक्री र सेवन गर्न नपाइने

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तह निर्वाचनको तीन दिन अगाडीबाट मदिराजन्य पदार्थ बिक्री र सेवन गर्न प्रतिबन्ध लगाएको छ।

    बैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर प्रशासनले मदिराको बिक्री र सेवनमा रोक लगाएको हो।



    जिल्ला प्रशासन कार्यालयले काठमाडौंले एक विज्ञप्ति जारी गर्दै बैशाख २७ गते मध्यरातदेखि बैशाख ३० गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाएको हो।



    यस्तो छ जिल्ला प्रशासन कार्यालयको सूचना

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार