Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • चितवनका अनिल परियारको हत्याको विरोधमा प्रदर्शन

    चितवनका अनिल परियारको हत्याको विरोधमा प्रदर्शन

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.4K
    SHARES

    चितवन । नेपाली कांग्रेसका युवा नेता अनिल परियारको हत्या भएको छ ।

    साे  विषयलाई लिएर चितवन मेडिकल कलेजका अगाडि तनाव भएको हाे ।



    कांग्रेस निकट युवाहरुले पूर्व–पश्चिम राजमार्ग बन्द गराएर प्रदर्शन गराएका छन् ।



    उनीहरुले सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधनसमेत तोडफोड गरेका छन् ।

    आइतबार साँझ ७ः३० बजे भरतपुर-१२ निवासी अनिल परियारको भरतपुर-७ कृष्णपुरकाे फुटबल मैदान नजिक हत्या भएकाे थियो ।

    घटना भएको यतिका समयसम्म पनि प्रशासनले दोषी पत्ता नलगाएको र पार्टी नेतृत्वले घटनालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै मृतक परियार निकट युवाहरुले प्रदर्शन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार