Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आईपीएल : कोलकाताद्धारा मुम्बई ५२ रनले पराजित

    आईपीएल : कोलकाताद्धारा मुम्बई ५२ रनले पराजित

    अनलाइन नेपाल
  • मंगलबार, २७ बैशाख २०७९
  • 915
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

    गएराति भएको खेलमा कोलकाताले मुम्बईलाई ५२ रनले हराएको हो ।



    १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनाउन सक्यो ।



    जितसँगै कोलकाताले १२ खेल १० अङ्क जोडेको छ । कोलकाता अङ्क तालिकाको सातौँ स्थानमा छ । मुम्बई ११ खेलमा ४ अङ्कसहित पुछारमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार