Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एमालेको काठमाडौंमा आज चुनावी सभा, ओली लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने

    एमालेको काठमाडौंमा आज चुनावी सभा, ओली लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • मंगलबार, २७ बैशाख २०७९
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा गर्ने भएको छ ।

    स्थानीय चुनावका लागि एमालेले अन्तिम सभा काठमाडौंमा गर्न लागेको हो । सभालाई अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



    आज मध्यरातदेखि मौन अवधि सुरू हुन्छ। एमालेले आज गर्ने सभा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा हो ।



    देशभर नै सन्देश दिने उदेश्यले काठमाडौंमा अन्तिम चुनावी सभा गर्न लागिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार