Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • मतदान गर्न प्रधानमन्त्री देउवा पुगे डडेल्धुरा

    मतदान गर्न प्रधानमन्त्री देउवा पुगे डडेल्धुरा

    अनलाइन नेपाल
  • मंगलबार, २७ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गर्न डडेलधुरा पुगेका छन् ।

    मतदान गरेर देउवा डडेलधुराबाट काठमाडौं फर्किने भएका छन् ।



    ‘प्रधानमन्त्री अब मतदान गरेर मात्रै काठमाडौं फर्किनुहुन्छ,’ उनका प्रेस संयोजक गोविन्द परियारले भने ।



    चुनावी सभामा सहभागी हुन देउवा अहिले गृहजिल्ला डडेलधुरामा छन् ।

    उनले आज सदरमुकाम बिहान साढे १० बजे अमरगढीको र दिउँसो २ बजे परशुराम नगरपालिकाको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार