Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राजस्थानलाई ८ विकेटले हराउँदै दिल्ली पाँचौं स्थानमा

    राजस्थानलाई ८ विकेटले हराउँदै दिल्ली पाँचौं स्थानमा

    अनलाइन नेपाल
  • बिहिबार, २९ बैशाख २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

    मुम्बईमा बुधबार राति भएको खेलमा दिल्लीले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो ।



    टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर भेट्टायो ।



    जितसँगै दिल्लीले १२ खेलमा १२ अङ्क जोडेको छ । दिल्ली पाँचौँ स्थानमा छ । समान खेलमा १४ अङ्कका साथ राजस्थान तेस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार