Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ६४ प्रतिशत मतदान सम्पन्न , ४४ मतदान केन्द्रमा मतदान स्थगित

    ६४ प्रतिशत मतदान सम्पन्न , ४४ मतदान केन्द्रमा मतदान स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 957
    SHARES

    फाइल फोटो

    काठमाडौँ । स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रबार विभिन्न १७ वटा स्थानीय तहका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

    राजनीतिक दलहरु बीचको विवाद र वर्षाका कारण  देशभरका १७ स्थानीय तहका २८ मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान सम्पन्न हुन नसकेको निर्वाचन आयोगले जनाएको छ ।



    मतदानका लागि अर्को मिति भने तोकिएको छैन । आज  ६४ प्रतिशत मतदान सम्पन्न भएको छ ।



    शुक्रबार विहान ७ बजेदेखि बेलुकासम्म ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

    एकैपटक निर्वाचन हुँदा सुरक्षा प्रबन्धमा समस्या भएको आयोगको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार