Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • भक्तपुरको सूर्यविनायकमा मतगणना सुरु, एमालेको सुरूआती अग्रता

    भक्तपुरको सूर्यविनायकमा मतगणना सुरु, एमालेको सुरूआती अग्रता

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकामा मत गणना सुरु भएको छ । जसअनुसार नेकपा एमालेले सुरूआती अग्रता लिएको छ ।

    ३६५ मत गणनामा एमालेका बासुदेव थापालेले १९८ मत पाएका छन् । यस्तै राप्रपाकी राधिका रानाभाटले ७० मत पाएकी छन् ।



    नेपाली कांग्रेसका निशान ढुंगेलले ६३ मत ल्याएर तेस्रो स्थानमा छन्। उपप्रमुखमा पनि नेकपा एमालेले अग्रता लिएको छ ।



    एमालेकी सरिता भट्टराई तिमल्सिनाले १९७ मत पाएकी छन् भने राप्रपाका प्रविन शर्मा ढुंगेलले ७० मत ल्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार