Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एमालेले खोल्यो जितको खाता, मनाङको चामे गाउँपालिकामा घले विजयी

    एमालेले खोल्यो जितको खाता, मनाङको चामे गाउँपालिकामा घले विजयी

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा लोकेन्द्रबहादुर घले विजयी भएका हुन् । उनी दोस्रो कार्यकालका लागि सो गाउँपालिकामा निर्वाचित बनेका हुन् ।



    उनले ३ सय २० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याए ।



    उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत ल्याउँदा एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार