Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आईपीएल क्रिकेट : पञ्जाबद्धारा बेङ्ग्लोर ५४ रनले पराजित

    आईपीएल क्रिकेट : पञ्जाबद्धारा बेङ्ग्लोर ५४ रनले पराजित

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.9K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराएको छ ।

    मुम्बईमा गएराति भएको खेलमा पञ्जाबले बेङ्ग्लोरलाई ५४ रनले हराएको हो ।



    पञ्जाबले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको बेङ्ग्लोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्रै बनायो । बेङ्ग्लोरका हर्सल पटेलले ४ तथा वानिन्दु हसरङ्गाले २ विकेट लिए ।



    जितसँगै १२ खेलमा १२ अङ्क जोडेको पञ्जाब छैटौँ स्थानमा उक्लिएको छ । बेङ्ग्लोर १३ खेलमा १४ अङ्ककासाथ चौथो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार