Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • के साँच्चै अगाडी नै छन् त बालेन ?

    के साँच्चै अगाडी नै छन् त बालेन ?

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना शुरु भएको छ । वडा नम्बर १ र ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रता लिएका छन् ।

    वडा नम्बर १ मा कांग्रेसकी सिर्जना सिंहले ८ भोट ल्याउँदा बालेन शाहले ७ भोट ल्याएर उनलाई पछ्याएका छन् भने वडा नम्बर ३२ मा बालेनले ८ भोट ल्याउँदा कांग्रेस र एमालेले १–१ भोट मात्रै पाएका छन् ।



    समग्रमा बालेन शाहले १५ मत ल्याउँदा सिर्जना सिंहले ९ मत ल्याएकी छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले त्यो भन्दा पनि पछि रहेको समाचार आएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार