Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • काठमाडौंको मतगणना : बालेनले २२ मत पाउँदा सिंहले १८ र स्थापितले १३ मत पाए

    काठमाडौंको मतगणना : बालेनले २२ मत पाउँदा सिंहले १८ र स्थापितले १३ मत पाए

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

    काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन् ।



    निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार