Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • काठमाडौंमा बालेनको अग्रता कायमै, २१ मतले सिर्जना सिंह पछाडी

    काठमाडौंमा बालेनको अग्रता कायमै, २१ मतले सिर्जना सिंह पछाडी

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् । उनलाई गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले पछ्याएकी छन् ।

    पछिल्लो विवरण अनुसार १७० भोटको गणना सकिएको छ । जसमा बालेन शाहले ५९ मत ल्याएर अग्रस्थानमा छन् । दोस्रो स्थानामा रहेकी सिर्जनाले ३८ भोट ल्याएकी छन् भने तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितको २२ मत छ ।



    मत गणना भइरहेको ३२ नम्बर वडामा बालेनको ठूलो प्रभाव देखिएको छ । यो वडामा ७० भोट गणना हुँदा बालेनलाई ३९ भोट खसेको छ । काग्रेसलाई ९ र एमालेलाई ७ भोट मात्र परेको छ ।



    वडा नम्बर १ मा भने सिर्जना र बालेनको प्रतिस्पर्धा छ । यस वडामा सिर्जनाले अहिलेसम्म १०० मत गणना हुँदा र्सिजनाले २९, बालेनले २० र स्थापितले १६ भोट ल्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार