Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पाँच दलीय गठबन्धनका उम्मेदवार रामेश्वरलाई दोब्बर बढी मतले पछाडि पारिन सुनिताले

    पाँच दलीय गठबन्धनका उम्मेदवार रामेश्वरलाई दोब्बर बढी मतले पछाडि पारिन सुनिताले

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डंगोलले अग्रता लिएकी छन् ।

    डंगोलले पाँच दल मिलेर बनेको गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई दोब्बर बढी मतले पछाडि पारेकी हुन्। वडा नम्बर १ मा १०० भोट गनिएकोमा सुनिताले ३३ भोट ल्याएकी छन् भने श्रेष्ठको भोट ११ छ ।



    यस्तै वडा नम्बर ३२ मा ७० भोट गणना हुँदा सुनिताले २४ र श्रेष्ठले १२ मत ल्याएका छन् । समग्रमा अहिलेसम्म १७० भोट गणना भएकोमा सुनिताले ५७ मत र श्रेष्ठले २३ ल्याएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार