Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भरतपुर मतगणता : गठबन्धनकी उम्मेदवार रेनु भन्दा एमालेका विजय अगाडी

    भरतपुर मतगणता : गठबन्धनकी उम्मेदवार रेनु भन्दा एमालेका विजय अगाडी

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.3K
    SHARES

    चितवन । भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक गरिएको छ ।

    प्रारम्भिक मतगणनाअनुसार गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाललाइ एमालेका उम्मेदवार विजय सुवेदीले पछि पारका छ् ।



    दाहाल सुवेदी भन्दा एक मतले पछि परेकी छन् । रेनुले ११ मत ल्याउँदा विजयले १२ मत पाएका छन् । यस्तै जगन्नाथ पौडेलले जम्मा एक मत पाएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार