Online Nepal
  • बुधबार, ४ जेष्ठ २०७९
  • काठमाडौंमा बालेनको अग्रता झन बढ्यो, १०५ मतान्तरले अगाडि

    काठमाडौंमा बालेनको अग्रता झन बढ्यो, १०५ मतान्तरले अगाडि

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 135
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् ।

    उनलाई नेकपा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितले पछ्याएका छन् । यसअघि गठबन्धनकबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जजन सिंह स्थापित भन्दा अघि थिइन् ।



    शाहले २९७ मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् ।

    त्यसैगरी तेस्रोमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४७ मत ल्याएकी छन् । बालेन र स्थापितको मतान्तर १०५ रहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार