Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • व्यास नगरपालिका-३ मा मतदान कार्य रद्ध, बुधबार पुनः मतदान हुने

    व्यास नगरपालिका-३ मा मतदान कार्य रद्ध, बुधबार पुनः मतदान हुने

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ८ रिस्तीमा फेरि मतदान हुने भएको छ । मतदान रद्ध गरी आउँदो जेठ ४ गते पुनः मतदान गर्न निर्देशन आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    शुक्रबार मतदानको क्रममा नेकपा एमालेको जोशी समूहको स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको थियो । घट्ना पश्चात् जोशी समूहले संयुक्त विज्ञप्ती जारी गरी मतदान रद्ध गर्न माग गरेको थियो ।



    सोही अनुरुप निर्वाचन कार्यालयबाट (क) र (ख) दुवै मतदान केन्द्रमा भएको मतदान रद्ध गरिएको हो ।



    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अगामी बुधबार विहान ७ बजेबाट अपराह्न ५ बजेसम्म मतदान हुनेछ। विवादित बनेको उक्त मतदान केन्द्रमा शुक्रबार ९२२ मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार