Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँ बढ्यो, प्रतिलिटर कति ?

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँ बढ्यो, प्रतिलिटर कति ?

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको हो ।



    आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो । जसअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ ।



    त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार