Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गुल्मी दरबार गाउँपालिकामा कांग्रेसका सरोज कुमार थापा निवार्चित

    गुल्मी दरबार गाउँपालिकामा कांग्रेसका सरोज कुमार थापा निवार्चित

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । गुल्मीको गुल्मी दरबार गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका सरोज कुमार थापा विजयी भएका छन् ।

    निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर भुषाललाई हराउँदै थापा ६ हजार १६६ मतसहित निवार्चित भएका हुन् । भुषालले ५ हजार ६०२ मत प्राप्त गरेका छन् ।



    पालिका उपाध्यक्षमा पनि कांग्रेसकै तारा थापा ढेगा ६ हजार २७७ मतसहित निवार्चित भएकी छन् ।



    निकटतम प्रतिस्पर्धी एमालेकी सुशिला पुनले ५५०० मत प्राप्त गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार