Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • डोटीको बडीकेदार गाउँपालिका अध्यक्षमा कांग्रेसका भैरवबहादुर साउँद विजयी

    डोटीको बडीकेदार गाउँपालिका अध्यक्षमा कांग्रेसका भैरवबहादुर साउँद विजयी

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 807
    SHARES

    डोटी । डोटीको बडीकेदार गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुर साउँद निवार्चित भएका छन् । उनी दुई हजार ३४३ मत सहित निवार्चित भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर घर्तिमगरले १ हजार ६८४ मत प्राप्त गरका छन् । यस्तै नेकपा एकीकृत समाजवादीका भक्त बहादुर साउँदले १ हजार ४७१ मत प्राप्त गरे ।



    पालिका उपाध्यक्षमा पनि कांग्रेसकै डम्मरी कुमारी विष्ट २ हजार ४०७ मतसहित निवार्चित भएकी छन् ।



    निकटतम प्रतिस्पर्धी एमालेकी सपना सिराडीले २ हजार २७६ मत प्राप्त गरिन् । यस्तै माओवादी केन्द्रकी देवीसरा देवी घर्तिमगरले ८३२ मत प्राप्त गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार