Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ओलीको गृहनगर दमक प्रमुखमा राप्रपाको अग्रता, एमाले पछ्याउँदै

    ओलीको गृहनगर दमक प्रमुखमा राप्रपाको अग्रता, एमाले पछ्याउँदै

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    झापा । झापाको दमक नगरपालिकामा एमालेलाई पछि पार्दै राप्रपाले अग्रता लिएको छ ।

    केही समय अघिसम्म अग्रता लिएकी झापाको दमक नगरपालिकाकी एमालेकी मेयर पदकी उम्मेदवार गीता अधिकारी अहिले पछि परेकी छिन् ।



    ५००६ मत गन्दा थापाले २१५८ मतका साथ अग्रता लिएका हुन् । यता, नेकपा एमालेका नगर प्रमुख पदका उमेदवार गीता अधिकारीले २१३६ मत ल्याएकी छिन् ।



    नगर उपप्रमुख पदमा गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसकी उमेदवार रेगिना भट्टराईले २१३८ मतका साथ अग्रता कायम गरेकी छन् ।

    यता, एमालेका अम्बिकाप्रसाद खनालले १९७७ मत प्राप्त गरेका छन् । नगरमा ३९ हजार ९४९ मत खसेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार