Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अमेरिकामा फेरि गोलीकाण्ड : एक जनाको मृत्यु, चार घाइते

    अमेरिकामा फेरि गोलीकाण्ड : एक जनाको मृत्यु, चार घाइते

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । लस एन्जलस नजिकैको एउटा चर्चमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ ।

    भने चार जना गम्भीर घाइते भएका छन् । न्युयोर्कको एउटा सुपर मार्केटमा भएको बन्दुक हमलाको भोलीपल्ट चर्चमा आक्रमण भएको हो ।



    सो आक्रमणमा १० जना मारिएका थिए । ‘चर्च हमलामा चार जना गम्भीर घाइते भएका छन्’, ओरेन्ज काउन्टी सेरिफ विभागले भनेको छ । घाइते एक जनाको घटनास्थलमै मृत्यु भएको विभागले जनाएको छ ।



    घाइतेहरू सबै जना वयस्क भएको प्राप्त विवरणहरूमा जनाइएको छ । आक्रमणमा संलग्न रहेको आशंकामा एक शंकास्पद पक्राउ परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार