Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • १ सय १ पालिकाको अन्तिम नतिजा सार्वजनिक

    १ सय १ पालिकाको अन्तिम नतिजा सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तरगत विभिन्न पालिकामा मतगणना जारी छ । हालसम्म १०१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

    सार्वजनिक मतपरणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै ३९ पालिका प्रमखमा विजय हासिल गरेको छ । त्यस्तै कांग्रेसले ४६ पालिकामा उपप्रमुख पदमा जित हासिल गरेकाे छ ।



    दोस्रोमा नेकपा एमाले छ । एमालेले ३५ पालिकामा नेतृत्व हात पारेको छ भने ३० पालिकामा उपप्रमुख जितेको छ । तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले २४ पालिका प्रमुख जितेको छ भने १६ पालिकामा उपप्रमुख जितेको छ ।



    नेकपा एकीकृत समाजवादीले दुई पालिका जितेको छ भने पाँच पालिकामा उपप्रमुख जितेको छ । एक पालिकामा अन्यले प्रमुख जितेका छन् ।
    जसपाले दुई पालिका उपप्रमुख जित्दा अन्यले दुई पालिका जितेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार