Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चितवनमा दाहाल र सुवेदीबीच कडा टक्कर, रेनु ३० मतले अघि

    चितवनमा दाहाल र सुवेदीबीच कडा टक्कर, रेनु ३० मतले अघि

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।

    १७ हजार ३४ मत गन्दा रेनु दाहाल ३० मतले अगाडि छिन् । दाहालले ५ हजार ७ सय १८ मत पाउँदा एमालेका विजय सुवेदीले ५ हजार ६ सय ८८ मत पाए ।



    त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७ सय ८८ मत ल्याए ।



    उपमेयरमा भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका चित्रसेन अधिकारीले ६९८२ मत पाएका छन् भने राप्रपा-एमाले गठबन्धनकी हिमला गुरूङले ४६२८ मत ल्याएकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार