Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • युक्रेन संकट : अमेरिकाद्वारा हाइपरसोनिक हतियार परीक्षण

    युक्रेन संकट : अमेरिकाद्वारा हाइपरसोनिक हतियार परीक्षण

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    एजेन्सी। अमेरिकी वायुसेनाले सोमबार  एक हाइपरसोनिक हतियारको परीक्षण गरेको छ।  जसले आवाजको गति भन्दा पाँच गुणा उड्न सक्छ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार यो परीक्षण शनिबार दक्षिणी क्यालिफोर्नियाको तटमा गरिएको थियो।



    वायुसेनाले एक विज्ञप्ति जारी गर्दै बी-५२ बम्बर मार्फत एयर लन्च गरिएको र्‍यापिड रेस्पोन्स हतियार जारी गरेको जनाएको छ।



    यद्यपी यस परीक्षणको बारेमा थप जानकारी दिइएको छैन ।

    युक्रेन संकटका बीच अमेरिकाले हाइपरसोनिक हतियार परीक्षण गरेको भन्दै चीन र रुसले बिरोध गरेको समाचारमा जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार