Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भरतपुरमा १८ हजार ४४७ मत गणना हुँदा रेनुकाे अग्रता कायमै

    भरतपुरमा १८ हजार ४४७ मत गणना हुँदा रेनुकाे अग्रता कायमै

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 894
    SHARES

    चितवन भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छिन् ।

    १८ हजार ४ सय ४७ मत गणना हुँदा गठबन्धनको तर्बफबाट उम्मेदवार बनेकी उनले ६ हजार १ सय ७० मत प्राप्त गरेकी छिन् ।



    पौडेलभन्दा उनी ९० मतले अगाडि छिन् ।



    नेकपा एमालेका विजय सुवेदीले ६ हजार ८० मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले ३ ६ मत ल्याएका हुन् ।

    नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ७ हजार ५ सय २४ र राप्रपाकी हिमला गुरुङले ४ हजार ९ सय ९२ मत ल्याएकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार