Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भरतपुर महानगर : रेनु दाहालभन्दा १०९ मतले पछि परे विजय सुवेदी

    भरतपुर महानगर : रेनु दाहालभन्दा १०९ मतले पछि परे विजय सुवेदी

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडाैँ । भरतपुर महानगरपालिकाकाे मतगणना राेचक बन्दै गइरहेकाे छ ।

    मेयरमा उम्मेदवारी माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई १०९ मतले पछि पारेकी छन्। 



    अहिलेसम्म १८६८३ मत गनिसक्दा रेनुले ६२४९ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ६१४० मत पाएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३०३८ मत पाएका छन्।​



    उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ७६११ मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ५०३२ मत ल्याएर पछ्याइरहेकी छन्। 

    भरतपुरमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार