Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अघिल्लो पटक जसपाले जितेको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    अघिल्लो पटक जसपाले जितेको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    गाउँपालिका अध्यक्षमा भोगेन्द्र र उपाध्यक्षमा कांग्रेसकी फुल कुमारी यादवनी विजयी भएका हुन् ।



    मिश्र ३ हजार ७६५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी जसपाका शत्रुधन यादव तीन हजार ४९७ मत पाएका छन् ।



    यस्तै उपाध्यक्षमा यादवनीले ३ हजार ६२८ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटम प्रतिस्पर्धी जसपाकै विमला कुमारी यादव तीन ४६० मत ल्याएकी छन् ।

    २०७४ को निर्वाचनमा लक्ष्मीनिया गाउपालिका अध्यक्ष जसपाले जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार